गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेरकाे तयारी

विकल्प न्युज/ पाेखरा असाेज ९ गते ।  गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेरकाे तयारी भएको छ । संघीय सरकारभन्दा पहिले गण्डकी प्रदेश सरकारले प्रदेशको मन्त्रिमण्डल हेरफेरको तयारी गरेको थियो । तर, नेकपाको आन्तरिक विवादको कारण गण्डकी प्रदेश सरकारको मन्त्रीमण्डल हेरफेरको काम रोकिएको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए । मुख्यमन्त्री गुरुङले मन्त्रीमण्डल हेरफेरको काम अन्तिम चरणमा … Continue reading गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेरकाे तयारी